अंकितको “ति रात हरु” सार्बजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
५४० पटक हेरिएको
Shares
अंकितको “ति रात हरु” सार्बजनिक

सारांश

  • पछिल्लो समय आफुलाई गीत संगीतमा अब्बल बनाउदै आएका गायक अंकित न्यौपानेको प्रस्तुति रहेको नयाँ गीत “ति रात हरु” सार्बजनिक भएको छ ।
  • निकै नै सुन्दर शब्दमा ससजित मधुरिपूको शब्द रहेको यो गीतमा गायक अंकित न्यौपाने अनि मिलन अमात्यको आवाज रहेको छ ।
  • गायक अंकित न्यौपाने स्वयंमको आफ्नै संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ ।

पछिल्लो समय आफुलाई गीत संगीतमा अब्बल बनाउदै आएका गायक अंकित न्यौपानेको प्रस्तुति रहेको नयाँ गीत “ति रात हरु” सार्बजनिक भएको छ ।
निकै नै सुन्दर शब्दमा ससजित मधुरिपूको शब्द रहेको यो गीतमा गायक अंकित न्यौपाने अनि मिलन अमात्यको आवाज रहेको छ । गायक अंकित न्यौपाने स्वयंमको आफ्नै संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ ।

यसै गरि भिडियो पनि निर्माण भएको छ । भिडियोमा निर्मला दाहालको मेकअप, उत्सव दाहालको छायांकन अनि निशान घिमिरे सम्पादन रहेको छ ।

भिडियोमा युवराज वाईवाको निर्देशनमा जेबिका कार्की अनि आकाश श्रेष्ठको अभिनय रहेको छ ।

यसै गरि यो गीतको डुओईट कभर गीत प्रतियोगिता पनि हुने भएको छ । यो गीतमा १० उत्कृष्ट गीत लाई छनौट गरिने छ भने बिजेता लाई रु. दस हजार पुरस्कार प्रदान संग संगै डुओईट अडियो गीत पनि निर्माण गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
शिवराज ३ र ४ लाई पुर्ण खोप सुनिश्चित घोषणा
शिवराज ३ र ४ लाई पुर्ण खोप सुनिश्चित घोषणा
चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ
चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
कोदो फलाउने किसानले पुरस्कार पाउने
कोदो फलाउने किसानले पुरस्कार पाउने
श्रीमानसँग मिलेर प्रेमीको हत्या
श्रीमानसँग मिलेर प्रेमीको हत्या
ठाकुर ज्ञवाली आइजीपी
ठाकुर ज्ञवाली आइजीपी
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
महाराजगंजको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत
महाराजगंजको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत