अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७३
|
|
१६५४६ पटक हेरिएको
Shares

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले रु २२ हजार घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।
  • आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट रु २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोग टोलीले पक्राउ गरेको हो ।
  • प्रवक्ता कोइरालाका अनुसार सर्वेक्षक ठाकुरलाई सहिदनगर नपा–७ धनुषामा रहेको मनोज मण्डलको घरबाट घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले रु २२ हजार घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।

आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट रु २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोग टोलीले पक्राउ गरेको हो ।

प्रवक्ता कोइरालाका अनुसार सर्वेक्षक ठाकुरलाई सहिदनगर नपा–७ धनुषामा रहेको मनोज मण्डलको घरबाट घुस रकमसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने