अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)

सारांश

  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी असोजदेखि सुरु हुने भएको छ ।
  • शिलन्यास भएको एक वर्षपछि भएको ऋण सम्झौता कार्यन्वयनमा आएसँगै विमानस्थल निर्माण कार्यसुरु हुन लागेको हो ।
  •   विमानस्थल आयोजना निर्देशनालयले पोखरा एयरपोर्टको डिजाइनको अन्तिमरुप तयार पारेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी असोजदेखि सुरु हुने भएको छ । शिलन्यास भएको एक वर्षपछि भएको ऋण सम्झौता कार्यन्वयनमा आएसँगै विमानस्थल निर्माण कार्यसुरु हुन लागेको हो ।

विमानस्थल आयोजना निर्देशनालयले पोखरा एयरपोर्टको डिजाइनको अन्तिमरुप तयार पारेको छ । डिजाइनको अन्तिम रुप आयोजनाले विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी (सिएएमसी) लाई पठाइसकेको छ ।

चार दशक अघिदेखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हुदैँछ । चिनियाँ एक्जिम बैंकसँगको सहुलियत दरको ऋण लिएर नेपाल सरकारले विमानस्थल निर्माण गर्न लागेको हो ।सरकारले एक्जिमबैंकसंग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ मध्ये एक तिहाई रकममा विनाव्याज र बाँकी रकम २ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता गरेको थियो ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक तथा वित्तीय संस्थाको आफैं सिईओ नियुक्त गर्न नपाउने !
बैंक तथा वित्तीय संस्थाको आफैं सिईओ नियुक्त गर्न नपाउने !
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु
काेराेना त्रास : सांसदको तापक्रम परीक्षण
काेराेना त्रास : सांसदको तापक्रम परीक्षण
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा
साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
सांसदको पोसाक निर्धारण : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदको पोसाक निर्धारण : महिलालाई कोट, पुरुषलाई टोपी
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता