अब माओवादी एकैचोटी पहिलो पार्टी बन्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अब माओवादी एकैचोटी पहिलो पार्टी बन्छ : प्रचण्ड

सारांश

  • काठमाडौं, ९  साउन ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर हैन जनतातिर फर्किनुपर्ने बताएका छन् ।
  • पार्टी कार्यलय पेरिसडांडामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै  उनले भने “माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं ।

काठमाडौं, ९  साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर हैन जनतातिर फर्किनुपर्ने बताएका छन् ।

पार्टी कार्यलय पेरिसडांडामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै  उनले भने “माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं ।’

उनले पार्टी फेरि एकताका लागि पहल भइरहेको र सबै फुटेका माओवादी एकैचोटी एकजुट हुने तथा एकैचोटी पहिलो पार्टी हुने बताएका छन् । उनले भने, ‘हामी कहि न कहीँ बिग्रिएकै हो तर अब साच्चिकै सच्चिएर जान चाहन्छौं । माओवादी सच्चियोस् भन्ने जनताले चाहेका छन् ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?