आजको मौसम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
आजको मौसम

सारांश

  • काठमाडौं, ६ पुस ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशभर आज मौसम सफा रहने जनाएको छ ।
  • पूर्वी र मध्य पहाडी क्षेत्रमा भने मौसम बदलीको सम्भावना रहेको छ ।

काठमाडौं, ६ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशभर आज मौसम सफा रहने जनाएको छ । पूर्वी र मध्य पहाडी क्षेत्रमा भने मौसम बदलीको सम्भावना रहेको छ ।
तराइका क्षेत्रमा बिहानैदेखि लागेको हुस्स र कुहिरो मध्यान्नपछि हट्नेछ । आज दिउँसो काठमाडौँमा केहीबेर घाम लागेपनि बिस्तारै मौसम बदली हुनेछ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।

सुर्याेदय विहान ६ बजेर ४९ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?