आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं २२ चैत – एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बिहीबार बस्दैछ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
  • दुवै पार्टीका कार्यदलका संयोजकले बैशाख ९ मा पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरिसकेको छ ।

काठमाडौं २२ चैत – एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

दुवै पार्टीका कार्यदलका संयोजकले बैशाख ९ मा पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरिसकेको छ । आजको वैठकले एकताका लागि तयार गरिएको प्रतिवेदन पारित गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

अन्य विषयमा कुरा मिलिसकेपछि पार्टीभित्र पदको भागवण्डा मिलाउन पार्टी अध्यक्षहरुलाई हम्मे परेको देखिएको छ । कार्यकर्तालाई व्यवस्थित गर्न गाह्रो भएको नेताहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेकाले आएपछि एकता गर्नेगरी छलफल हुन लागेको हो । दुवै पार्टीका नेताले एकअर्काको सम्मान अनुभव हुने गरी एकता गरिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन
कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
मुख्य प्रशिक्षक बर्खास्त गरे पछि जर्मनीको पहिलो जीत
मुख्य प्रशिक्षक बर्खास्त गरे पछि जर्मनीको पहिलो जीत
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै

तपाईंले छुटाउनुभयो कि?