आमेषलाई बिर्सिदै नीता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
२९० पटक हेरिएको
Shares
आमेषलाई बिर्सिदै नीता

सारांश

  • नायिका नीता ढुंगानाका फेसबुकमा केहि महिना अगाडिसम्म नव-नायक आमेष भण्डारी देखिन्थे ।
  • आमेष र नीता दुबैको फेसबुकमा सिंगल फोटो भेट्न मुश्किल पथ्र्यो ।
  • तर, अहिले यी दुई अलग भैसकेका छन् ।

नायिका नीता ढुंगानाका फेसबुकमा केहि महिना अगाडिसम्म नव-नायक आमेष भण्डारी देखिन्थे । आमेष र नीता दुबैको फेसबुकमा सिंगल फोटो भेट्न मुश्किल पथ्र्यो । तर, अहिले यी दुई अलग भैसकेका छन् । दुबैको फेसबुकमा सिंगल तस्बिरहरु भेटिन्छन् ।

ब्रेकअपपछि आमेष केहि समय पर्दा पछाडि बसे भने नीता चलचित्रमा नै व्यस्त रहिन् । आमेष अहिले एक नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । नीता भने चलचित्र र म्यूजिक भिडियोको छायांकन सकेर विन्दास देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आमेष स्थान बनाउन कोशिशमा छन् भने नीता स्थान जोगाउने कोशिशमा छिन् ।

नीताले फेसबुकमा पोष्ट गरेका तस्बिर हेर्दा उनी विन्दास देखिन्छिन् । सायद, आमेष र नीता अहिले व्रेकअपको पीडा विर्सिएर काममा रमाइरहेका छन् । नीताले अभिनय गरेका केहि चलचित्र रिलिजको तयारीमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
मिथिलाञ्चलमा जितिया पर्व आज बिहान सम्पन्न
मिथिलाञ्चलमा जितिया पर्व आज बिहान सम्पन्न
एमालेले उम्मेदवार छनोटका लागि  मापदण्ड बनायो
एमालेले उम्मेदवार छनोटका लागि मापदण्ड बनायो
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल
हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ
हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !