इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
३१ पटक हेरिएको
Shares
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन

सारांश

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ खरिदको लागि आज बिहानसम्म १० लाख ८ हजार २७३ जनाको आवेदन परेको छ ।
  • प्रबन्धकले १२ करोड २३ लाख ५५ हजार कित्ताको लागि आवेदन परेको जनाएको छ ।
  • नेपाली बजारको अहिलेसम्मै कै सर्वाधिक आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ खरिदको लागि आज बिहानसम्म १० लाख ८ हजार २७३ जनाको आवेदन परेको छ ।

प्रबन्धकले १२ करोड २३ लाख ५५ हजार कित्ताको लागि आवेदन परेको जनाएको छ । नेपाली बजारको अहिलेसम्मै कै सर्वाधिक आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । ८ अर्ब रुपैयाँको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो ।

आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी महानिरीक्षक खनाल लागे अमेरिका
प्रहरी महानिरीक्षक खनाल लागे अमेरिका
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो
झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल
माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा ः अध्यक्ष दाहाल
माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा ः अध्यक्ष दाहाल
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु

तपाईंले छुटाउनुभयो कि?