उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
सारांश
- उदयपुर ९,पुस।
- उदयपुर जिल्लाको कटारी नगरपालिका वार्ड नम्बर ८ स्थित गल्टारमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्यांकर र स्काईभेटर जलेर नष्ट भएको छ ।
- गएराति ११ बजेतिर अचानक ट्यांकरमा आगलागी हुँदा ट्यांकर सहीत नजिकैको स्काभेटर समेत जलेर नष्ट भएको छ,आगलागीपछि कटारी नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयवासी समेत नियन्त्रणमा जुटेका थिए ।
उदयपुर ९,पुस।उदयपुर जिल्लाको कटारी नगरपालिका वार्ड नम्बर ८ स्थित गल्टारमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्यांकर र स्काईभेटर जलेर नष्ट भएको छ ।
गएराति ११ बजेतिर अचानक ट्यांकरमा आगलागी हुँदा ट्यांकर सहीत नजिकैको स्काभेटर समेत जलेर नष्ट भएको छ,आगलागीपछि कटारी नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयवासी समेत नियन्त्रणमा जुटेका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार,आगलागीबाट करिब ३ करोडको क्षति भएको छ ।आगलागी कसरी भयो वा कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया