उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो

सारांश

  • काठमाडौं, १२ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन ईच्छा नै नदेखाएको खुलासा भएको छ ।
  • यसअघि फोरम दुई मन्त्रालय पाउनेगरि सरकारमा सहभागी हुने हल्ला चलेको थियो ।

काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन ईच्छा नै नदेखाएको खुलासा भएको छ ।

यसअघि फोरम दुई मन्त्रालय पाउनेगरि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, फोरम अध्यक्ष यादवले संविधान संशोनधमा लिखित प्रतिबद्धता खोजेपछि सरकारमा फोरमको सहभागितामा ढिलाई भएको थियो ।

सुरुवातमै सत्तारुढ दल एमाले र माओवादी केन्द्रले फोरमलाई सरकारमा ल्याउने अन्तिम तयारी भैसकेकोले आज वा भोलि नै आउने हल्ला मच्चाएका थिए । जुन कुरा उपेन्द्र स्वयमले अस्विकार गरेका थिए ।

मुख्य कुरा उपेन्द्रले संविधान संशोधनमा लिखित सम्झौता गर्न आग्रह गर्दा ओलीले मानेनन् । बरु यादवको प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग नजिक देखिएका छन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्रबीच राम्रो सम्बन्ध छ । प्रचण्डले यादवलाई सरकारमा सहभागी गराउन अथक प्रयास गरे । तर, ओलीले कुनै ग्रिन सिग्नल नदिएपछि उनी पनि थाकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
साउन २२ गते बिहिवारको राशिफल यस्तो छ
साउन २२ गते बिहिवारको राशिफल यस्तो छ
टोपेखोलामा पहिरो खस्दा बाटो बन्द
टोपेखोलामा पहिरो खस्दा बाटो बन्द
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा

तपाईंले छुटाउनुभयो कि?