एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
सारांश
- काठमाण्डौ ।
- दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सहयोग पुर्याउने उद्धेश्यका साथ एउटा लोकप्रिय गीत सार्वजनिक भएको छ ।
- एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो यसबेला सामाजिक सञ्जालमा समेत भाइरल भैरहेको छ ।
काठमाण्डौ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सहयोग पुर्याउने उद्धेश्यका साथ एउटा लोकप्रिय गीत सार्वजनिक भएको छ । एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो यसबेला सामाजिक सञ्जालमा समेत भाइरल भैरहेको छ ।
यो भिडियोले एमालेको पक्षमा देखिएको पछिल्लो परिवेशलाई एकपटक फेरि ह्वात्तै तताइदिने स्पष्ट रुपमा देख्न सकिन्छ । यस्तो छ यो लोकप्रिय भिडियोः
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया