ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो

सारांश

  • काठमाडौं, साउन १३ – ओएस नेपाल डटकम नामक अनलाइनको माध्यमबाट आयोजना भएको ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइएको छ ।
  • ललितपुरको झम्सिखेलमा भएको कार्यक्रममा १ सय भन्दा बढी बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।
  • विभिन्न विधाका सर्वोत्कृष्ट एक एक जनालाई आगामी भदौ महिनामा अवार्ड वितरण गर्ने आयोजक टिमका संयोजक बिबेक कार्कीले जानकारी दिनुभयो ।

काठमाडौं, साउन १३ – ओएस नेपाल डटकम नामक अनलाइनको माध्यमबाट आयोजना भएको ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइएको छ ।

ललितपुरको झम्सिखेलमा भएको कार्यक्रममा १ सय भन्दा बढी बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो । विभिन्न विधाका सर्वोत्कृष्ट एक एक जनालाई आगामी भदौ महिनामा अवार्ड वितरण गर्ने आयोजक टिमका संयोजक बिबेक कार्कीले जानकारी दिनुभयो ।

विभिन्न विधामध्ये आधुनिक गीततर्फ उत्कृष्ट म्यूजिक भिडियो निर्देशनमा ‘आज पनि’ बोलको गीतका लागि निर्देशक मनोज विष्ट पनि नोमिनेसनमा परेका छन् । विष्टसँगै यस विधामा सोनम पाख्रिन, प्रकाश धिताल, निकेश खड्का र बिशाल भण्डारी नोमिनेसनमा परेका छन् । उत्कृष्ट छनोटका लागि दर्शकले भोट गर्न सक्नेछन् । भोटिङका लागि अंग्रजी अक्षर ‘ओएसएनएम’ टाइप गरेर स्पेस दिई भोटिङ कोड राखि ३३००१ मा भोट गर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
यसै वर्ष घरजग्गा मूल्य सूचकांक
यसै वर्ष घरजग्गा मूल्य सूचकांक
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा