ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता

सारांश

  • ओखलढुंगा, असार १९– ओखलढुंगाको मत परिणाम आउन बाँकी दुई गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
  • लिखु र मोलुगं गाउँपालिकामा एमाले उम्मेदवार अघि देखिएका हुन् ।
  • लिखुको प्रमुख पदमा एमाले उम्मेदवार झण्डै पाँच सय मत अन्तरले अघि छन् भने उप प्रमुखमा एकहजार मत अन्तर छ ।

ओखलढुंगा, असार १९– ओखलढुंगाको मत परिणाम आउन बाँकी दुई गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । लिखु र मोलुगं गाउँपालिकामा एमाले उम्मेदवार अघि देखिएका हुन् । लिखुको प्रमुख पदमा एमाले उम्मेदवार झण्डै पाँच सय मत अन्तरले अघि छन् भने उप प्रमुखमा एकहजार मत अन्तर छ । यहाँ एमालेकी प्रदेश कमिटी सदस्य शान्ता ढुंगेलको जित निश्चित जस्तै देखिएको छ । अब एक हजार चार सय मत गन्न बाँकी रहेको छ ।

त्यस्तै मोलुगं गाउँपालिकामा पनि नेकपा एमालेका उम्मेदवार मणि राज राई झिनो मत अन्तरले अघि हुनुहुन्छ । उपप्रमुखमा भने कांग्रेसले अग्रता लिएको छ । दुई सय ५० मत अघि रहेकी हेमकुमारी तामांग अग्र स्थानमा हुनुहुन्छ । यो गाउँपालिका सांसद यज्ञराज सुनुवारको गृह गाउँपालिका पनि हो एमालेको पकड रहेको वडा गन्न बाँकी भएकाले राईले जित्ने एमालेको दावी छ ।

यस अघि मत परिणाम आएका स्थानीय तहमा एक मात्र सिद्धिचरण नगरपालिकामा एमाले, एक गाउँपालिकामा नेकपा माओवादी केन्द्र र चार गाउँपालिकामा काँग्रेसले जितिसकेको छ । दुवै गाउँपालिकाको आज साँझ सम्म मत परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​जलवायू सम्मेलनमा राष्ट्रपति भण्डारीको भाषणको विश्वभरी चर्चा
​जलवायू सम्मेलनमा राष्ट्रपति भण्डारीको भाषणको विश्वभरी चर्चा
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान
गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान
How Do Mail Order Brides Do the job?
टीकापुर साहित्य महोत्सव शनिबारदेखि
टीकापुर साहित्य महोत्सव शनिबारदेखि
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?

तपाईंले छुटाउनुभयो कि?