कपिल शर्मासँग काम गर्न भारतीले गरिन् ९ महिना प्रतिक्षा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कपिल शर्मासँग काम गर्न भारतीले गरिन् ९ महिना प्रतिक्षा

सारांश

  • एजेन्सी ।
  • केही महिना टेलिभिजन स्क्रीनबाट टाढा रहेका कमेडियन कपिल शर्मा फेरि पर्दामा पर्किदै छन् ।
  • भारतीले लामो समयसम्म कपिल शर्मासँग काम गरेकी गरिसकेकी छिन् ।

एजेन्सी । केही महिना टेलिभिजन स्क्रीनबाट टाढा रहेका कमेडियन कपिल शर्मा फेरि पर्दामा पर्किदै छन् । भारतीले लामो समयसम्म कपिल शर्मासँग काम गरेकी गरिसकेकी छिन् ।

लामो समयको प्रतिक्षापछि फेरि भारतीले कपिलसँग काम गर्ने भएकी छिन् । भारतीले कपिलसँग काम गर्न करिब ९ महिनासम्म प्रतिक्षा गरेको बताएकी छिन् । शोमा भारतीले तितली यादवको भूमिका निर्वाह गर्ने छिन् ।

भारतीले एक अन्तरवार्तामा भनेकी छिन् ‘मेरो लागि यो प्रतिक्षा जनताको प्रतिक्षाभन्दा धेरै थियो, जब कपिलको शो बन्द हुँदैछ भन्ने समाचार आउन थाल्यो तब मैल फोन गरेर भनेकी थिए, केही फरक पर्दैन दुनियाले के भनिरहेको छ, तर हामीले चिनेका छौँ तिमी को छौँ ।’

मैले कपिलसँग काम गर्ने इच्छा व्यक्त गरेपछि कपिलले भनेका थिए ‘जब म पर्दामा फर्किन्छु, तब तिमीलाई पनि पर्दामा लिएर आउछु, भारतीले अन्तवार्तामा भनिन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?