कस्तो छ आजको मौसम ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
कस्तो छ आजको मौसम ?

सारांश

  • काठमाडौं २६ मंसिर ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका मध्य र पश्चिमका केहि पहाडी क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ ।
  • हिमाली भेगमा भने हिमपातको संभावना रहेको छ ।

काठमाडौं २६ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका मध्य र पश्चिमका केहि पहाडी क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ । हिमाली भेगमा भने हिमपातको संभावना रहेको छ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

सूर्याेदय विहान ६ बजेर ४४ मिनेटमा भएको थियो भने सुर्याेस्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

कस्तो छ आजको मौसम ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?