काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध

सारांश

  • बझाङ, असार ५ – बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको छ ।
  • वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
  • आइतबार भएको मनोनय दर्ताको बेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरे पछि वडा अध्यक्ष पदका उम्मेदवार धनजय बोहरासहितको प्यानल निर्विरोध विजयी भएको हो ।

बझाङ, असार ५ – बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको छ । वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

आइतबार भएको मनोनय दर्ताको बेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरे पछि वडा अध्यक्ष पदका उम्मेदवार धनजय बोहरासहितको प्यानल निर्विरोध विजयी भएको हो ।

महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् । दलीत महिला सदस्यमा भने कसेको उम्मेदवारी परेको छैन ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट
प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट
कात्तिक २८ गते बिहिबारको राशिफल यस्तो छ
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
सुरक्षाकर्मीबाट लुकाइछिपाई सीमा नाकाबाट पटका भित्रिदै
सुरक्षाकर्मीबाट लुकाइछिपाई सीमा नाकाबाट पटका भित्रिदै
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

तपाईंले छुटाउनुभयो कि?