काठमाडौँको तापक्रम आज यस्तो हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौँको तापक्रम आज यस्तो हुने

सारांश

  • काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि शनिबार दिउँसो घाम लाग्नेछ ।

काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि शनिबार दिउँसो घाम लाग्नेछ । शनिबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १।६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

शुक्रबार यस वर्षकै सबैभन्दा कम १.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’
‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता
विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता
पर्सा ४ मा कांग्रेसले उछिन्यो राजपालाई
पर्सा ४ मा कांग्रेसले उछिन्यो राजपालाई
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
सोमबारसम्म जे पनि हुन सक्छ – जिदान
सोमबारसम्म जे पनि हुन सक्छ – जिदान
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित

तपाईंले छुटाउनुभयो कि?