कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
३३० पटक हेरिएको
Shares
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी

सारांश

  • पोखरा ,५ जेठ ।
  • कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली काँग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।
  • एमालेले मादी ,रुपा र माछापुच्छ«े गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने काँग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ ।

पोखरा ,५ जेठ । कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली काँग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।

एमालेले मादी ,रुपा र माछापुच्छ«े गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने काँग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ ।

मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याई विजयी हुनुभएको छ ।

त्यस्तै रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याई विजयी हुनुभएको छ ।

माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएकोछ |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
व्यासमा हिमपात चिसो ह्वात्तै वृद्धि
व्यासमा हिमपात चिसो ह्वात्तै वृद्धि
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु