किन आइन वलिउड हिरोईन नेहा धुपिया काठमाडौं ???

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ८, २०७३
|
|
१७५ पटक हेरिएको
Shares
किन आइन वलिउड हिरोईन नेहा धुपिया काठमाडौं ???

सारांश

  • काठमाडौं:  प्राप्त जानकारीका अनुसार अनि प्राप्त तश्विर अनुसार स्पोर्टस् ब्राण्ड पुमाको आउटलेट शुभारम्भ गर्न बलिवुड नायिका नेहा धुपिया केहि समयका लागि नेपाल आएकी थिईन् ।
  • राजधानीको दरबारमार्गमा खुलेको पुमाको आउटलेटको सुभारम्भ गर्दै नेहाले नेपाल देशको बारेमा अनि नेपालीको बारेमा पनि खुलेर बोलिन् ।
  • ‘नेपाल मलाई विदेशजस्तो नै लाग्दैन, आफ्नै देश सम्झिन्छु उनले भनेकी छिन्, ‘नेपाली हावापानी र संस्कृतिले पनि निकै आकर्षित पार्छ ।
काठमाडौं:  प्राप्त जानकारीका अनुसार अनि प्राप्त तश्विर अनुसार स्पोर्टस् ब्राण्ड पुमाको आउटलेट शुभारम्भ गर्न बलिवुड नायिका नेहा धुपिया केहि समयका लागि नेपाल आएकी थिईन् । राजधानीको दरबारमार्गमा खुलेको पुमाको आउटलेटको सुभारम्भ गर्दै नेहाले नेपाल देशको बारेमा अनि नेपालीको बारेमा पनि खुलेर बोलिन् ।
‘नेपाल मलाई विदेशजस्तो नै लाग्दैन, आफ्नै देश सम्झिन्छु उनले भनेकी छिन्, ‘नेपाली हावापानी र संस्कृतिले पनि निकै आकर्षित पार्छ ।’ २००२ की मिस ईण्डिया नेहाले नेपाली माटो निकै मन पर्ने समेत बोलिन् ।
नेहाले सुभारम्भ गरेको पुमा ब्राण्ड विश्वप्रसिद्ध स्पोर्ट्स ब्राण्ड हो । पुमाले फुटबल, दौड, गल्फ जस्ता विश्वप्रसिद्ध खेल सम्बन्धि सामग्री उत्पादन तथा विक्री गर्दै आएको छ ।
प्रसुति समिप गौतम्
शिखरन्युज
फोटो सौजन्य: पुमा आउटलेट, दरबारमार्ग

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?