कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’

सारांश

  • काठमाडौं ।
  • चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पहिलो उपाधी पोखराका सिडीविजय अधिकारीले पाएका छन् ।
  • अधिकारी नेपालको पहिलो ‘द भ्वाईस अफ नेपाल’ बन्न सफल भएका छन् ।

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पहिलो उपाधी पोखराका सिडीविजय अधिकारीले पाएका छन् ।

अधिकारी नेपालको पहिलो ‘द भ्वाईस अफ नेपाल’ बन्न सफल भएका छन् । शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा धेरै भोट लिएका कारण जितेका हुन् ।

उनी पहिले प्रमोदको टिमबाट द भ्वाइसमा आएका थिए । त्यसपछि प्रमोदले उनलाई छान्न सकेनन् । कोच दीपले स्टिल गरेर उनलाई टिममा भित्राएका थिए । बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँ नगद, रेनोको एउटा कारसहितको पुरस्कार पाएका छन् ।

प्रतियोगितामा चारजना कोचको एकएक जना टप फोरमा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो । टप ४ मा पर्नेमा सिडीविजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज, श्रीजय थपलिया फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न माग
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न माग
प्रदेश २ मा पनि वामपन्थीकै सरकार
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
मधेसलाई अलग गरेर चुनावमा जाँदा राम्रो हुँदैन:कमल थापा
मधेसलाई अलग गरेर चुनावमा जाँदा राम्रो हुँदैन:कमल थापा
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने
अब राती पनि झलमलै हुने, रुसले बनायो कृत्रिम तारा
अब राती पनि झलमलै हुने, रुसले बनायो कृत्रिम तारा

तपाईंले छुटाउनुभयो कि?