क्यान्सरपीडित खाँणलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
क्यान्सरपीडित खाँणलाई सहयोग

सारांश

  • वालिङ, स्याङ्जा, २८ चैत ,यहाँकी एक क्यान्सर पीडित महिलालाई ठकुरी समाज हङकङले रु दुई लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।
  • स्याङ्जाको वालिङ नगरपालिका–१० बिहारथोकका ५८ वर्षीया क्यान्सर पीडित देउकुमारी खाँणलाई रु दुई लाख ७२ हजार ५२ आर्थिक सहयोग प्रदान गरिएको हो ।
  • ठकुरी समाज हङकङद्वारा संकलन गरिएको उक्त रकम उहाँलाई वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र दर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष धनबहादुर मल्लले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

वालिङ, स्याङ्जा, २८ चैत ,यहाँकी एक क्यान्सर पीडित महिलालाई ठकुरी समाज हङकङले रु दुई लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१० बिहारथोकका ५८ वर्षीया क्यान्सर पीडित देउकुमारी खाँणलाई रु दुई लाख ७२ हजार ५२ आर्थिक सहयोग प्रदान गरिएको हो ।

ठकुरी समाज हङकङद्वारा संकलन गरिएको उक्त रकम उहाँलाई वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र दर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष धनबहादुर मल्लले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

करीब दुई वर्षअघि देखि घाँटीको क्यान्सरबाट पीडित खाँण उपचारका क्रममा हुनुहुन्छ । उपचारका लागि आर्थिक अभाव भएपछि धनबहादुर मल्लको पहलमा आर्थिक संकलन गर्ने अभियान शुरु गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक
संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल
संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
महानगरपालिका प्रमुख सफाइ अभियानमा
महानगरपालिका प्रमुख सफाइ अभियानमा
काठमाडाैं उपत्यका अब लोडसेडिङ मुक्त…
काठमाडाैं उपत्यका अब लोडसेडिङ मुक्त…

तपाईंले छुटाउनुभयो कि?