खगेन्द्र संग्रौलाले प्रचण्डलाई जुवाडे र छेपारोको संज्ञा दिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
१५ पटक हेरिएको
Shares
खगेन्द्र संग्रौलाले प्रचण्डलाई जुवाडे र छेपारोको संज्ञा दिए

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्तजस्तै ठानिने नागरिक अगुवा खगेन्द्र संग्रौला यतिबेला उनीसँग क्रुद्ध भएका छन् ।
  • उनले प्रचण्डसँगको रोषलाई सामाजिक सञ्जालमा उतारेका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्तजस्तै ठानिने नागरिक अगुवा खगेन्द्र संग्रौला यतिबेला उनीसँग क्रुद्ध भएका छन् ।

उनले प्रचण्डसँगको रोषलाई सामाजिक सञ्जालमा उतारेका छन् । फेसबुकमा एउटा स्ट्याटस लेख्दै संग्रौलाले प्रचण्डलाई छेपारो भन्दै सावधान हुन भनेका हुन् ।

‘कागेमा फेरि प्रधानमन्त्रीको दाउ लागिहाल्छ की भन्दै जुवाडे प्रचण्डले हिजो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा नै बेचेर जुवा खेल्न संसदीय जुवाघरमा पलेटी कसेर बसे’, संग्रौलाले लेखेका छन्,‘आज फेरि त्यहि मुद्दा उठाउने रे । हगिसकेपछि दैलो देख्नु कुनै अर्थ छैन । छेपारोदेखि सावधान ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?