खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)

सारांश

  • काठमाडौँ ।
  •   उदयमान मोडल अर्जुन युनिक बिडी पहिले सहायक भूमिका बाट दर्शक सामु परिचित हुँदै र पछिल्लो समयमा मुख्य भूमिका बाट परिचित हुँदै आएका छन् ।
  • गोरखा जिल्लाको गण्डकी गाउँपालिका ४ फुजेलमा जन्मिएका अर्जुन युनिक बिडी स्कुले जिबन देखि नै स्थानीय स्तरमा हुने कार्यक्रममा आफ्नो नृत्य र नाटक प्रस्तुत गर्दथ्ये ।

काठमाडौँ ।  उदयमान मोडल अर्जुन युनिक बिडी पहिले सहायक भूमिका बाट दर्शक सामु परिचित हुँदै र पछिल्लो समयमा मुख्य भूमिका बाट परिचित हुँदै आएका छन् ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका ४ फुजेलमा जन्मिएका अर्जुन युनिक बिडी स्कुले जिबन देखि नै स्थानीय स्तरमा हुने कार्यक्रममा आफ्नो नृत्य र नाटक प्रस्तुत गर्दथ्ये ।

विभिन्न नृत्य तथा नाटकहरुमा आफ्नो प्रतिभा देखाउँदै आएता पनि बिदाइको हात नहल्लाउ बोलको गीतको म्युजिक भिडियो बाट औपचारिक रुपमा कला क्षेत्रमा प्रबेस गरेका हुन् ।

छोटो समयमा नै अशंख्य दर्शकहरुको उच्च रोजाइमा परेका अर्जुनले लेकैमा फुल फुल्यो , मलाई भेट्न आउदैनौ , तिजको बेला तिरिमिरी छ लगाएतका गीतको म्युजिको भिडियोमा समेत आफ्नो अभिनय प्रस्तुत गर्न भ्याईसकेका छन् ।

उनले आउने दिनहरुमा नृत्य र अभिनयमा अझै सक्रिय भएर लाग्ने सोच बनाएका छन् । अर्जुन युनिक बिडी ले छिट्टै निर्माण हुन लागेको नेपाली कथानक चलचित्र खाडी मुलुकको रापमा समेत मुख्य भूमिकामा प्रस्तुत हुने तयारी गरिरहेका छन् ।

हेर्नुहोस  भिडियो :

https://www.youtube.com/watch?v=BVrh6d4U0r0

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?