गएनन् कर्मचारी, प्रधानमन्त्री गुहार्दै प्रदेशका सभामुखहरु
सारांश
- सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए ।
- मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।
सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए ।
मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।, आजको कान्तिपुरमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया