गजल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७३
|
|
३६७ पटक हेरिएको
Shares
गजल

सारांश

  • नजर वाणले हान्यौ र पो मायालाग्छ धेरै।
  • अङ्गालोमा बान्यौ र पो मायालाग्छ धेरै॥   लड्न खोज्दा हात अनि प्रत्येक पलमा साथपनि।
  • तिम्ले आफ्नो ठान्यौ र पो मायालाग्छ धेरै॥   रिसाएर तिमीबाट टाढा जान लाग्दाखेरि।

नजर वाणले हान्यौ र पो मायालाग्छ धेरै।

अङ्गालोमा बान्यौ र पो मायालाग्छ धेरै॥

 

लड्न खोज्दा हात अनि प्रत्येक पलमा साथपनि।

तिम्ले आफ्नो ठान्यौ र पो मायालाग्छ धेरै॥

 

रिसाएर तिमीबाट टाढा जान लाग्दाखेरि।

झनै नजिक तान्यौ र पो माया लाग्छ धेरै॥

 

धेरैथिए अप्सराझै तर पनि तिम्ले।

झनै नजिक तान्यौ रपो मायालाग्छ धेरै॥

 

दिलको बदला दिल अनि चोटको बदला चोट भन्छन्।

माया गर्न जान्यौ र पो माया लाग्छ धेरै॥॥

:-अनु अर्पण 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?