‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १३, २०७३
|
|
२६९ पटक हेरिएको
Shares
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?

सारांश

  • गाँजा भाङ, धतुरो नखाए के महाशिवरात्री !
  • शिवरात्रीको अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो ।
  • गाँजा, भाङ धतुरोलाई शिवको प्रिय मान्ने धेरै छन् ।

गाँजा भाङ, धतुरो नखाए के महाशिवरात्री ! शिवरात्रीको अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो । गाँजा, भाङ धतुरोलाई शिवको प्रिय मान्ने धेरै छन् । प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन ।

पाटन अस्पतालका जनरल फिजिसियन डा. भरतकुमार यादवले प्रसादका रुपमा लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । ‘शिवका भक्त व्रत बस्छन् । त्यस्तो बेला लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा हानि गर्दछ ।’

यादवका अनुसार गाँजा सेवनले बान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुने लगायतका समस्या देखिन्छन् । ‘भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन सक्छ उनले भने शिवजीको प्रसादका रुपमा मिठाई र फलफूल पनि खान सकिन्छ ।’ आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?