गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)

सारांश

  • काठमाडौं ।
  • गायिका कोमल वली मन्त्री भएकी छन् ।
  • उनले आफ्नो सल्लाहकारमा पशुपति शर्मालाई नियुक्त गरेकी छन् ।

काठमाडौं । गायिका कोमल वली मन्त्री भएकी छन् । उनले आफ्नो सल्लाहकारमा पशुपति शर्मालाई नियुक्त गरेकी छन् ।

यो रियल लाइफमा नभईकन एउटा म्यूजिक भिडियोको अभिनयमा हो । गीतको भिडियोमा गायिका कोमल वली मन्त्री र गायक पशुपति शर्मा सल्लाकारमा नियुक्त भएपछि उनीहरुलाई जनताले फुलमाला लगाएर शुभकामना दिएका छन् ।

यस पटकको तीज गीतको भिडियोमा मन्त्री भएर पनि ‘चाहिएन पोई’ भन्दै कोमल वलीले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?