गीतकार राईको ‘प्रीत’ एल्बम सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १६, २०७३
|
|
११३ पटक हेरिएको
Shares
गीतकार राईको ‘प्रीत’ एल्बम सार्वजनिक

सारांश

  • कवि तथा गीतकार रिन्जीसागर राईको पहिलो आधुनिक गीति एल्बम ‘प्रीत’ आज सार्वजनिक भएको छ ।
  • भिक्टोरिया म्युजिकले ल्याएको एल्बमको वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले एक कार्यक्रमबीच विमोचन गर्नुभएको हो ।
  • एल्बममा गीतकार राईका पाँचवटा गीत समावेश गरिएको छ ।

कवि तथा गीतकार रिन्जीसागर राईको पहिलो आधुनिक गीति एल्बम ‘प्रीत’ आज सार्वजनिक भएको छ ।

भिक्टोरिया म्युजिकले ल्याएको एल्बमको वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले एक कार्यक्रमबीच विमोचन गर्नुभएको हो ।

एल्बममा गीतकार राईका पाँचवटा गीत समावेश गरिएको छ । सुरेश अधिकारी, लक्ष्मण शेष, राजशुक्र लिम्बू र जसिहाङ राईको सङ्गीत रहेको एल्बममा स्वरुपराज आचार्य, अञ्जु पन्त, रजिना रिमाल, मेलिना राई, प्रवेश राई र टेकेन दाहालले स्वर दिनुभएको छ ।

राईले यसअघि विभिन्न चलचित्रका लागि गीत लेखे पनि एल्बमका रुपमा आफूले पहिलोपटक ल्याएको जानकारी दिनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?