गुड्दै गरेको ट्रक सडकमा भासिए पछि
सारांश
- पोखराको जिरो किलो मिटर देखि विन्ध्यवासिनी सम्मको सडक निर्माणको काम चलेको धेरै नै भयो तर सम्पन्न भएको छैन ।
- सडक निमार्णको काम सम्पन्न नहुदा जनताले दुःख पाएका छन् भने सवारी साधनहरु फस्ने गरेका छन् ।
- त्यस्तै तस्विर हो यो ।
पोखराको जिरो किलो मिटर देखि विन्ध्यवासिनी सम्मको सडक निर्माणको काम चलेको धेरै नै भयो तर सम्पन्न भएको छैन । सडक निमार्णको काम सम्पन्न नहुदा जनताले दुःख पाएका छन् भने सवारी साधनहरु फस्ने गरेका छन् । त्यस्तै तस्विर हो यो । गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया