गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
सारांश
- गुल्मीको रेसुङा नगरपालिकामा ४ मा रोचक प्रतिस्पर्धा भएको छ ।
- वडा नं ४ का एमालेका उम्मेदवार बिजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यले समान ४९३ मत ल्याएका छन् ।
- अहिले उनीहरुबीच गोला प्रथाको तयारी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
गुल्मीको रेसुङा नगरपालिकामा ४ मा रोचक प्रतिस्पर्धा भएको छ । वडा नं ४ का एमालेका उम्मेदवार बिजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यले समान ४९३ मत ल्याएका छन् । अहिले उनीहरुबीच गोला प्रथाको तयारी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।,,
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया