गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
सारांश
- काठमाडौं ।
- गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कालीकोटको खाडाचक्र नगरपालिकामा ट्रयाक्टर दुर्घटनामा परी गम्भिर घाईते भएका छत्रबहादुर बमको उद्धार गरेका छन् ।
- गृहमन्त्री शर्मालाई उद्धारका लागि अनुरोध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट घाईते बमलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।
काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कालीकोटको खाडाचक्र नगरपालिकामा ट्रयाक्टर दुर्घटनामा परी गम्भिर घाईते भएका छत्रबहादुर बमको उद्धार गरेका छन् ।
गृहमन्त्री शर्मालाई उद्धारका लागि अनुरोध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट घाईते बमलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । आईतबार बेलुकी कालिकोटको सदरमुकाम मान्माबाट उद्धार गरिएको हो । सो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया