चवालिस प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१८६ पटक हेरिएको
Shares

सारांश

  • हेटौँडा, ३१ वैशाख ।
  • मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अपराह्न १२ः३० बजेसम्म करिब ४४ प्रतिशत मतदाताले आफ्नो मतदान गरिसकेका छन् ।
  • जिल्लाका कुल दुई सय ९५ मतदान केन्दमा आज बिहानदेखि मध्याह्नसम्म्म निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा भइरहेको प्रजिअ दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

हेटौँडा, ३१ वैशाख । मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अपराह्न १२ः३० बजेसम्म करिब ४४ प्रतिशत मतदाताले आफ्नो मतदान गरिसकेका छन् ।
जिल्लाका कुल दुई सय ९५ मतदान केन्दमा आज बिहानदेखि मध्याह्नसम्म्म निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा भइरहेको प्रजिअ दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्लामा दुई लाख २७ हजार छ ५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आठ गाउँपालिका क्षेत्रमा एक लाख १६ हजार चार सय ९५, थाहामा २७ हजार छ सय ६७ र हेटौँडामा ८३ हजार पाँच सय ९७ मतदाता छन् । जिल्लामा कुल ९३ मतदान केन्द्र छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?