चिडियाघरको बाघलाई शनिबार ‘व्रत’ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
४० पटक हेरिएको
Shares
चिडियाघरको बाघलाई शनिबार ‘व्रत’ !

सारांश

  • काठमाडौं ।
  • चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ ।
  • तर, आश्चर्य नमान्नुस ।

काठमाडौं । चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।

बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ ।

३८ वर्षदेखि जिवकिपरको काम गर्दै आएका महर्जन भन्छन् – उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’ आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध
म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध
गणतन्त्रप्रति चरम निराशा
गणतन्त्रप्रति चरम निराशा
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
कर कार्यालयकै गल्तीले गुम्यो एनसेलबाट रु. १८ अर्ब
कर कार्यालयकै गल्तीले गुम्यो एनसेलबाट रु. १८ अर्ब
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो