चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
सारांश
- सियान ।
- चीनको साताव्यापी भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आईतबार सान्सी प्रान्तको यनानको भ्रमण गरेका छन् ।
- ।
सियान । चीनको साताव्यापी भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आईतबार सान्सी प्रान्तको यनानको भ्रमण गरेका छन् । । चिनियाँ जनवादी क्रान्तिको आधार इलाका यानान भ्रमणको क्रममा उनले जनवादी क्रान्ति स्मृति संग्राहलय, क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि) को कार्यालय स्थल, सिपिसिको चर्चित साँतौ बैठक स्थल र शीर्ष नेताहरुको निवास स्थलको भ्रमण गरेका थिए । उनको भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायतका सहभागी थिए ।
उपराष्ट्रपति पुन आइतबार सियानमा रहने छन । उनी सोमबार युनानको राजधानी कुन्मिङको भ्रमण गरेर सोमबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
यानान भ्रमणका क्रममा खिचिएका तस्वीरहरु :

मनोज घर्तीमगरको सहयोगमा तयार पारिएको ।
प्रतिक्रिया