चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता

सारांश

  • काठमाण्डौँ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्किएका छन् ।
  • उपराष्ट्रपति पुन चीनको भ्रमण पूरा गरी सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

काठमाण्डौँ। उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्किएका छन् ।

उपराष्ट्रपति पुन चीनको भ्रमण पूरा गरी सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । २३ औं चाईना लन्झाउ इन्भेष्टमेन्ट तथा व्यापार मेलाको उदघाटन समारोहमा भाग लिन उनी गत मंगलबार चीन प्रस्थान गरेका थिए ।

५ दिनको चीन बसाईपछि स्वदेश फर्किएका उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले स्वागत गरेका थिए । त्यस क्रममा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण पनि गरेको थियो ।

उपराष्ट्रपति पुनले चीनमा रहँदा नेपाल–चीन व्यापारका विविध आयामका विषयमा छलफल गरोके परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व सांसद रौनियार ठगीको आरोपमा पक्राउ
पूर्व सांसद रौनियार ठगीको आरोपमा पक्राउ
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
मुटु छुने तस्बिर
मुटु छुने तस्बिर
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
देउवा सरकारले गरेको गलत निर्णयहरु अस्वीकार्य हुने : एमाले
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री