जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र

सारांश

  • काठमाडौं।
  • नेपाली सेनाले नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई प्लाष्टिक  मुक्त क्षेत्र घोषणा गरेको छ।
  • प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमकाबीच जंगी अड्डलाई पाष्टिक मुक्त क्षेत्र घोषणा गरेका हुन्।
काठमाडौं। नेपाली सेनाले नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई प्लाष्टिक  मुक्त क्षेत्र घोषणा गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमकाबीच जंगी अड्डलाई पाष्टिक मुक्त क्षेत्र घोषणा गरेका हुन्। 
सो अवसरमा प्रधानसेनापति थापाले प्लाष्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमा निरुत्साहित गर्न जंगी अड्डाबाट सुरु गरिएको अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडि बढाउने बताए। उनले सेनाका सबै व्यारेक र इलाकालाई  प्लाष्टिक मुक्त क्षेत्र कायम राख्न निर्देशन दिए। 
उनले कस्ता प्लाष्टिकजन्य बस्तुलाई निषेधित गर्ने र कस्तालाई पुन प्रयोगमा ल्याउन सकिने विषयमा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धित विभागलाई निर्देशन दिए।
प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिवद्धता अनुसार सुरुवात गरिएको प्लाष्टिक निषेधित क्षेत्र कार्यक्रममा उपस्थित भएका नेपाली सेनाका रथी, अधिकृत र अन्य दर्जाहरुले जंगी अड्डा परिसरमा सरसफाई गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
फिजीमा ८.२ म्याग्निच्युडकाे भूकम्प !
फिजीमा ८.२ म्याग्निच्युडकाे भूकम्प !
बाघको दुई वटा टाउका, हड्डीसहित दुई जनालाई पक्राउ
बाघको दुई वटा टाउका, हड्डीसहित दुई जनालाई पक्राउ
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
असोज ११ गते आइतवारको राशिफल यस्तो छ
असोज ११ गते आइतवारको राशिफल यस्तो छ
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

तपाईंले छुटाउनुभयो कि?