जनजाति पत्रकार महासंघमा रामधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
जनजाति पत्रकार महासंघमा रामधन

सारांश

  • खोटाङ, ११ चैत , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन हुनुभएको छ ।
  • गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित हुनुभएको छ ।
  • समितिका सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहनुभएको छ ।

खोटाङ, ११ चैत , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन हुनुभएको छ ।
गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित हुनुभएको छ ।
समितिका सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहनुभएको छ । महासंघ केन्द्रीय सभासद्मा केदार मगर, सङ्गीता राई र डिएम चाम्लिङ तथा पर्यवेक्षकमा डम्बरसिं राई र भीम राईलाई चयन गरिएको जनाइएको छ । यस्तै प्रदेश सभासद्मा सूर्य तामाङ, चिसाङ शेर्पा, सुनीता मगर र गोमा राई तथा पर्यवेक्षकमा लालबहादुर मगर रहनुभएको छ । महासंघको केन्द्रीय महाधिवेशन यही चैत २३ र २४ गते काठमाडौंँमा हुँदै छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?