जब भगवानको चित्रले मोडलले गुप्ताङ्ग छोपेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
जब भगवानको चित्रले मोडलले गुप्ताङ्ग छोपेपछि…

सारांश

  • अस्ट्रेलियामा भएको एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने गरी लुगा लगाएपछि ब्यापक विरोध भएको छ ।
  • एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने हेतुले एक मोडलले गुप्ताङ्ग छोप्ने गरि देबी महालक्ष्मीको चित्र अंकित लुगा लगाए पछि हिन्दुवादी संगठनले ब्यापक बिरोध गरेका हुन् ।
  • आफ्नो धर्मको अपमान गरेको भन्दै भारतको बनारसमा बिरोध जुलुस निकालिएको छ भने अन्य स्थानमा रहेका  हिन्दुधर्मालम्बीले सामाजिक संजाल मार्फत उक्त घटनाको बिरोध  गरेका छन् ।

अस्ट्रेलियामा भएको एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने गरी लुगा लगाएपछि ब्यापक विरोध भएको छ ।

एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने हेतुले एक मोडलले गुप्ताङ्ग छोप्ने गरि देबी महालक्ष्मीको चित्र अंकित लुगा लगाए पछि हिन्दुवादी संगठनले ब्यापक बिरोध गरेका हुन् ।

आफ्नो धर्मको अपमान गरेको भन्दै भारतको बनारसमा बिरोध जुलुस निकालिएको छ भने अन्य स्थानमा रहेका  हिन्दुधर्मालम्बीले सामाजिक संजाल मार्फत उक्त घटनाको बिरोध  गरेका छन् ।

ती युवतीले आफ्नो गुप्ताङ्ग र वक्षस्थल छोप्ने गरी उक्त लुगा लगाएकी थिईन् ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?