जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
सारांश
- एजेन्सी।
- बलिउड अभिनेत्री सोफी चौधरी यतिबेला आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा छिन्।
- उनको बोल्ड तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएका छन्।
एजेन्सी। बलिउड अभिनेत्री सोफी चौधरी यतिबेला आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा छिन्। उनको बोल्ड तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएका छन्। यो पटक सोफी कुनै डान्स भिडियोका कारण नभई आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा छिन्।
पछिल्लो समय सोफी आफ्ना बोल्ड तस्वीर इन्स्टाग्राममा शेयर गरेर चर्चामा छिन्। आफ्ना बोल्ड फोटो इन्स्टाग्राममा शेयर गरेर चर्चित बनेकी सोफीका फोटालाई उनका फ्यानले निकै मन पराएका छन्।
सोफीले शेयर गरेका फोटो निकै बोल्ड छन्। सोफीका फोटोलाई उनका फ्यानले निकै शेयर गरेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया