जेलबाट बाहिरिएपछि सलमानकाे पहिलो भावुक ट्वीट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २७ चैत ।
  • कालो हरिण मारेको मामलामा पाँच बर्षको सजाय सुनाइएपछि सात अप्रिलमा जमानतमा रिहा भएका सलमानले पहिलो पटक सार्वजनिकरुपमा बयान दिएका छन् ।
  • उनले आफ्नो ट्वीटरमा इमोशनल पोस्ट गर्दै फ्यानलाई धन्यवाद दिएका छन् ।
काठमाडाै, २७ चैत । कालो हरिण मारेको मामलामा पाँच बर्षको सजाय सुनाइएपछि सात अप्रिलमा जमानतमा रिहा भएका सलमानले पहिलो पटक सार्वजनिकरुपमा बयान दिएका छन् । उनले आफ्नो ट्वीटरमा इमोशनल पोस्ट गर्दै फ्यानलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ‘मेरो तर्फबाट ती सबैलाई धन्यवाद, जसले मलाई साथ दिए र म प्रति विश्वास राखे । सबैलाई धन्यवाद छ की जटिल समयमा पनि मलाई माया गर्नुभयो ।’

जोधपुर सेल्ट्रल जेलमा २ दिन कथावाचक आशारामसँग बिताएर आएका बलिउड सुपरस्टार सलमान खानले आशारामसँग एउटा बाचा गरेर आएका छन् । सलमानले आशारामसँग अबका दिनमा आफूले चुरोट र कफी छाड्ने बचा गरेका हुन् ।

 आशाराम स्वयंले यो कुराको दावी गरेका हुन् । यौनशोषणको आरोजमा जेलमा रहेका आशारामले सलमानलाई आफ्नो पाहुना बताउँदै यस्तो दावी गरेका हुन् ।

 सलमान जमानतमा रिहा भएकोमा खुसी व्यक्त गर्दै आसारामले भने ‘यहाँबाट कोही बाहिर जाँदा राम्रो लाग्छ । यो राम्रो कुरा हो । एक दिन म पनि बाहिर आउनेछु ।’ शनिबार सलमानसँगै आशारामको पनि अदालतमा तारिख थियो । अदालतमा पेस भएपछि जेल जाने क्रममा आसारामले यस्तो बताएका हुन् । आसारामको केसमा पनि सुनुवाइ सकिएको छ र यही महिनाको २५ तारिखमा फैसला सुनाइनेछ ।

  आसारामले सलमान आफ्नो व्यवहारबाट प्रभावित भएको पनि दावी गरेका छन् । आसारामले भने ‘मैले सलमानलाई भनें यो सबै भगवानको लीला हो तपाइँ र म दुवै जेलमा बन्द छौं ।’ आसारामले जेल पुगेपछि जेलका स्टाफसँग पनि सलमानको बाचाको बारेमा बताए । आसाराममाथि आफ्नै आश्रमकी १६ वर्षकी किशोरीको यौनशोषण गरेको आरोप लागेको छ । आसाराम करिब ५ वर्षदेखि जेलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
बिमानस्थलमा रेकर्ड नै नराखी पठाउनुपर्ने वाध्यता
बिमानस्थलमा रेकर्ड नै नराखी पठाउनुपर्ने वाध्यता
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा
गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार होला त ?
प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार होला त ?
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
सरकार गठन र स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस बैठक
सरकार गठन र स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस बैठक
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई

तपाईंले छुटाउनुभयो कि?