ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ

सारांश

  • काठमाडाैँ ।
  • बहु प्रतिभाको धनि प्रतिभाशाली छुटै परिचाहान बनाउन सफल आफुमा एक ट्यालेन्ट साबित गरेका गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ पछीलो समयमा आएर ट्यालेन्ट मै जम्दै छन ।
  • उनको ट्यालेन्टलाई देखेर हेर्ने दर्शकहरु छक्क पर्छन ।

काठमाडाैँ । बहु प्रतिभाको धनि प्रतिभाशाली छुटै परिचाहान बनाउन सफल आफुमा एक ट्यालेन्ट साबित गरेका गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ पछीलो समयमा आएर ट्यालेन्ट मै जम्दै छन । उनको ट्यालेन्टलाई देखेर हेर्ने दर्शकहरु छक्क पर्छन ।नृत्य, कोरियो ग्राफर, टेलि चलचित्रमा मात्र नभएर उनि एक खुट्टा कादमा राखेर ५० किलो मिटर सम्म मोटरसाइकल कुदाएर गिनिज बूकमा समेत नाम लेखाएका छन ।

त्यस्तै उनि नेपालि फिल्मि उधोगका वरिष्ठ निर्देशक तथा आवाजका धनि दिनेश डिसि सँगको हातेमालोमा पनि काम गर्दै छ ।चन्द्रा गिरी केबल कारको बिज्ञापनमा कोरियो ग्राफर गरेको देखेपछी श्रेष्ठ प्रती आक्रसित भएका थिए । श्रेष्ठको प्रतिभालाई हेरेपछी दिनेश दिसिले भने मनिष एक छुटै प्रतिभा भएको ब्यक्ती हुन यस्तो कला लाई हामिले कदर गरेर अगाडी बढाए मा एक दिन नेपालको तारा बन्न सक्छ ।

४०० सय भन्दा बढी लोक दोहोरी गीत र फिल्मी गीतमा कोरियो ग्राफी गरेका मनिषले दिनेश दिसी सँग काम गर्न पाउदा खुशी भएको बताए । गित गाएर दर्शकलाई नचाउँछन भने नृत्य प्रतुत गरेर मनोरञ्जन प्रदान गर्दछन । त्यती मात्र नभएर उपस्थीत दर्शकलाई पेट मिची मिची हसाउँछन पनि, । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाँस्यव्यङ्ग्य टेली चलचित्र हर्के हबल्दार र ट्वाक्क टुक्कबाट पनि श्रेष्ठ दर्शकलाई हसाउँछन । पछीलो समयमा आएर टेलि चलचित्र र मिउजिक भिडियोको सुटिङ्मा बेस्त रहेको उनि बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?