ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
५२३ पटक हेरिएको
Shares
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू

सारांश

  • यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।
  • हरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो ।
  • उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।

यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।

हरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरसँग भने, ‘यसअघिको निर्देशन बमोजिम भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई भनेका छौं ।’

यसैबीच यातायात व्यवसायीहरुले २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेजको माग गर्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
पहिलो संघीय संसदको वैठक फागुन २१ मा, तयारी शुरु
पहिलो संघीय संसदको वैठक फागुन २१ मा, तयारी शुरु
वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ
वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई