दक्षिण जर्मनीमा भएको सडक दुर्घटनामा अठारको मृत्यु, तीस गम्भीर घाइते
सारांश
- जर्मनी ।
- जर्मनीमा सोमबार पर्यटक चढेको बस र ट्रक एकआपसमा ठक्कर खाँदा कम्तिमा १८ जनाको मृत्यु भएको जर्मन प्रहरीले ट्वीटर गरी जनाएको छ ।
- प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगो लाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका बताइएको छ ।
जर्मनी । जर्मनीमा सोमबार पर्यटक चढेको बस र ट्रक एकआपसमा ठक्कर खाँदा कम्तिमा १८ जनाको मृत्यु भएको जर्मन प्रहरीले ट्वीटर गरी जनाएको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगो लाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका बताइएको छ ।
प्रहरी प्रवक्ताले जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटना भएको जनाएका छन् । बसको अन्तिम कहाँका लागि थियो र पर्यटक कुन ठाँउका थिए भन्ने समाचार तयारपार्दासम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया