दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
सारांश
- पृथ्वीनारायण शाहले नेपाललाई दुईढुङ्गा बिचको तरुल भनेका थिए ।
- साँच्चै चिन र भारत दिन प्रतिदिन शक्तिशाली बन्दै गइरहेका छन् ।
- विश्वकै शक्तिशाली राष्ट्र बनेका छन् भने हामी झन् – झन् कम्जोर बन्दै गैरहेका छौं ।
पृथ्वीनारायण शाहले नेपाललाई दुईढुङ्गा बिचको तरुल भनेका थिए । साँच्चै चिन र भारत दिन प्रतिदिन शक्तिशाली बन्दै गइरहेका छन् । विश्वकै शक्तिशाली राष्ट्र बनेका छन् भने हामी झन् – झन् कम्जोर बन्दै गैरहेका छौं । हामीसँग भएको पुँजीलाई ठीक ठाउँमा प्रयोग गर्न सकिरहेका छैनउँ । हाम्रो ध्यान त कसरी कार्यकर्ता पोस्ने , कसरी महँगा गाडीहरु किनेर एेस आराम गर्ने भन्नेतिर मात्रै केन्द्रित भएको पाईन्छ । जबसम्म जय पृथ्वीबहादुर जस्तो निस्पक्ष , निस्वार्थी र निडर ब्याक्ती सत्तामा आउँदैन तबसम्म ईतिहास गाएको भरमा चुनाव जितिदैन, देशको बिकासपनि हुँदैन र सधैं दुइ ढुङ्गा बिच को तरुल नै रहिरहन्छौँ ।
चुडामणी खनाल
गल्याङ १० पकवादी
स्याङ्जा
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया