दुर्गा खरेलको (भेटेरै सुन्नु छ) हेर्नुहोस भिडियोसहित
सारांश
- काठमाडौं, ४ बैशाख ।
- नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
- अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।
काठमाडौं, ४ बैशाख । नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।
आधुनिक सुगम संगीत क्षेत्रमा राम्रो स्वर भएकी गायिकाको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्मा अभिनय गरेका छन । चर्चित सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन ।
हेर्नुहोस भिडियो ।
https://youtu.be/OUK7YA8ZzxM
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया