नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी

सारांश

  • काठमाडौं ।
  • बाबुरामले नयाँ शक्तिको नेतृत्व गरेको दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको साँघुको गत अंकमा हामीले प्रकाशित गरेपछि नयाँ शक्तिमा नयाँ तरंग उत्पन्न भएको छ ।
  • नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका थिए ।

काठमाडौं । बाबुरामले नयाँ शक्तिको नेतृत्व गरेको दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको साँघुको गत अंकमा हामीले प्रकाशित गरेपछि नयाँ शक्तिमा नयाँ तरंग उत्पन्न भएको छ ।

नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका थिए ।
तर, बाबुरामले देवेन्द्र पौडेलको अभिव्यक्तिको आवेगपूर्ण ढंगले खण्डन गर्दै आफूले ५ वर्ष आकाश खसे पनि नेतृत्व नदिने बताएका छन् ।

तर, पार्टीभित्र यो विषयलाई लिएर बहस सुरु भएको छ । स्रोतका अनुसार, भट्टराईले यस्तो अभिव्यक्ति दिएसँगै नयाँ शक्तिभित्र शक्तिशाली मानिएका पौडेल र उनीबीचको सम्बन्धमा केही तिक्तता देखिएको थाहा भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित
हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
कसरी सामसुम भयो नेकपाको विवाद ?
महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !