नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु

सारांश

  • नाएमी (नाइजर), १८ जेठ ।
  • उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसाहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
  • अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो ।

नाएमी (नाइजर), १८ जेठ । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसाहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो । सो क्षेत्र मानव तस्करहरुले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र र यस्ता घटना यदाकदा यस पहिले पनि हुने गरेको उहाँको भनाई छ ।

नाइजर रेडक्रस सोसाइटीले आप्रवासी शरणार्थीको मृत्यु भएको ठाउँबाट सूचना जम्मा गर्न टोली त्यसतर्फ खटाइएको जनाएको छ ।

नाइजर सुरक्षा स्रोतले उनीहरुको गाडी बिग्रेपछि पानी पिउन नपाउँदा गाडीमा यात्रारत सबैको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले  ओमन का नेपाली लाई (भिडियो सहित )  प्रकाश योगी
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले ओमन का नेपाली लाई (भिडियो सहित ) प्रकाश योगी
भोजपुर नगरपालिकाका ४ वडामा काँग्रेस विजयी
भोजपुर नगरपालिकाका ४ वडामा काँग्रेस विजयी
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने