नाम नखुलेको मानिस मृत अवस्थामा फेला
सारांश
- इटहरी- ५ मादेन मार्गमा नाम थर वतन नखुलेको मानिस मृत अवस्थामा फेला मिति ०७३।
- ७।
- १ गते इटहरी ५ मादेन मार्गमा नामथर वतन खुल्न नआएको अन्दाजी.
इटहरी- ५ मादेन मार्गमा नाम थर वतन नखुलेको मानिस मृत अवस्थामा फेला
मिति ०७३।७।१ गते इटहरी ५ मादेन मार्गमा नामथर वतन खुल्न नआएको अन्दाजी.३०।३५ बर्ष को पुरुष मानिस मृतक अवस्थामा फेला परेको हुदा हाल मृतक शव वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको शव गृहमा शुरक्षीत राखिएको र मृतकको हाल सम्म सनाखत हुन नआएकोले कोही कसैको आफन्त भए वा मृतकलाई चिन्नुहुने महानुभावहरुले ईलाका प्रहरी कार्यलय ईटहरी अथवा ईलाका प्रहरी कार्यलय ईटहरीको फोन नं.९८५२०९०१२२ मा सम्पर्क गर्दिनुहोला
श्रोत: ईलाका प्रहरी कार्यलय (इटहरी)

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया