निर्वाचन आयोगमा भेटियो यस्तो मनपरि !
सारांश
- निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठुलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ ।
- महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो ।
- महालेखा पराक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को लेखापरीक्षण प्रतिवेदनमा आयोगले कर्मचारी विमा, मतपत्र, छपाई, स्ट्याम्प प्याड, मसी तथा अन्य सामग्री खरिद, मतदाता शिक्षा, आचारसंहिता अनुगमन तथा निर्वाचन व्यवस्थापनलगायतमा नियम विपरत बढी रकम खर्च गरेको औल्याएको छ ।
निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठुलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो ।
महालेखा पराक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को लेखापरीक्षण प्रतिवेदनमा आयोगले कर्मचारी विमा, मतपत्र, छपाई, स्ट्याम्प प्याड, मसी तथा अन्य सामग्री खरिद, मतदाता शिक्षा, आचारसंहिता अनुगमन तथा निर्वाचन व्यवस्थापनलगायतमा नियम विपरत बढी रकम खर्च गरेको औल्याएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया