निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल
सारांश
- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताएका छन् ।
- अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजगता अपनाउनुपर्ने उनले बताए ।
- अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै मधेसमा बाहिरबाट भाडाका मानिस ल्याएर निर्वाचन भाँड्ने षडयन्त्र हुने खतरा औँल्याएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताएका छन् ।
अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजगता अपनाउनुपर्ने उनले बताए ।
अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै मधेसमा बाहिरबाट भाडाका मानिस ल्याएर निर्वाचन भाँड्ने षडयन्त्र हुने खतरा औँल्याएका छन् । तीन तहको निर्वाचन सम्पन्न गरेर देशलाई समृद्धिको बाटामा लैजानुको विकल्प नभएको बताउँदै निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनीदिएका छन् ।
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया